© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोल हाइटमा रहेको आरुस लाइफस्टाइल अस्पतालमा जहिले पनि बिरामीको त्यत्तिकै भिड हुने गर्छ । ४ जना युवा चिकित्सकको हुटहुटीले सन् २००८ मा एउटा क्लिनिकको रुपमा खुलेको संस्था अहिले सन् २०२१ मा आएर नेपालकै पहिलो लाइफस्टाइल अस्पतालको रुपमा परिणत भएको छ । सुरुमा मधुमेह तथा थाइराइड उपचार केन्द्रका रुपमा स्थापना […] The post जीवनशैली सम्बन्धित रोगको उपचारमा अब्बल आरुस लाइफस्टाइल अस्पताल appeared first on Health TV Online. ...
© 2018 Feedle