© 2018 Feedle
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ३ अोभरको खेल सकिँदा दुवै अोपनरको साथ गुमाएको छ । नेपालले ५ रनमात्र जोडेको छ । कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो खेलमा दोस्रो बलमा शून्यमा आउट भएका छन् […]...
© 2018 Feedle