© 2018 Feedle
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशाली जित निकाल्दा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ । घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमन्डले बायर लिभरकुसेनलाई ४–० ले पराजित गरेको हो । डर्टमन्डको प्रभावशाली जितमा कप्तान मार्काे रिउसले दुई तथा पाको अल्कासेर र राफेल गुरेरोले गोल गरे । खेलको २८औं मिनेटमा […]...
© 2018 Feedle