© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : यही शनिबार चैत २६ गते शनिबार कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल मानव अधिकार संगठन काठमाडौं महानगरपालिकाको वडा नं १३ समिति तथा स्पार्क अस्पताल र स्पार्क पोलिक्लिनिकको संयुक्त आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको हो । अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत […] The post स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर appeared first on Health TV Online. ...
© 2018 Feedle