सक्रिय संक्रमितको संख्या झण्डै ३ हजार, २५ जना आइसीयूमा उपचाररत HealthTVOnline |

सक्रिय संक्रमितको संख्या झण्डै ३ हजार, २५ जना आइसीयूमा उपचाररत

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढिरहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार नजिक पुुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले शनिबार जारी गरेको विवरण अनुसार अहिले होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट निको हुने दर ९८ […] The post सक्रिय संक्रमितको संख्या झण्डै ३ हजार, २५ जना आइसीयूमा उपचाररत appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle