© 2018 Feedle
ढाका (हाम्रो खेलकुद) – नेपालले एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा घरेलु टोली बंगलादेशविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवाती १२ ओभरमा ३ विकेट गुमाउँदै ४० रन जोडेको छ । ओपनर कुशल भुर्तेल २२ बलमा १ चौका सहित १० रनमा क्याच आउट भए । भुर्तेललाई सातौ ओभरको पाँचौ बलमा सुमन खानले […]...
© 2018 Feedle