© 2018 Feedle
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । मंगलबार जितका लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । इंग्ल्यान्डका ओपनर डेविड मलानले ३४ बलमा ८ चौका र १ छक्का सहित […]...
© 2018 Feedle