© 2018 Feedle
हेल्थ टिभी अनलाइन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी […] The post बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन appeared first on Health TV Online. ...
© 2018 Feedle