© 2018 Feedle
हेल्थ टिभी अनलाइन \ काठमाडौं : आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको सेवा करारको लागि अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो। बुधबार सूचना जारी गर्दै चिकित्सालयले योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ । The post आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर appeared first on Health TV Online. ...
© 2018 Feedle