© 2018 Feedle
एजेन्सी – विश्वविजेता फ्रान्स युरोकप छनोटमा घरेलु मैदानमा टर्कीसँग बराबरीमा रोकिएको छ । पेरिसमा आइतबार राति भएको खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएर पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँड्नु परेको हो। घरेलु टोली फ्रान्सले टर्कीलाई दवावमा राखेपनि टर्कीको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७६औं मिनेटमो ओलिभर जिरुउडको […]...
© 2018 Feedle