© 2018 Feedle
एजेन्सी – रहिम स्ट्रलिङ र रोस बार्कलीको दुई–दुई गोल मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा बुल्गेरियामाथि प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली बुल्गेरियामाथि ६–० को प्रभावशाली जित निकालेको हो । सोफियामा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिदा दोस्रो हाफमा थप […]...
© 2018 Feedle