संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन Ratopati |

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन...

थप देश समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle