© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई पत्नी शोक परेको छ । शर्माको पत्नी इश्वरी शर्माको ६७ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं १६ कालधारा ठमेलमा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनकै आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिनेछ । उनको पार्थिव शरीरमा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, १३औं सागको बन्द […]...
© 2018 Feedle