© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यास खेलको लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज तेस्रो अभ्यास खेलमा थाइल्यान्डको यू-२१ मा टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण सेन्टर एफआइभीवी सेन्टरमा अपरान्ह ४ बजेपछि हुनेछ । यसअघिका दुई अभ्यास खेलमा जित हात पारेको नेपाली टोली अभ्यासमा लगातार तेस्रो जितको […]...
© 2018 Feedle