© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले १४२ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। आइतबारसम्मको तथ्यांक अनुसार देशमा १४२ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका हुन्। उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आइसीयू र भेन्टिलेटर पनि यतिबेला खाली रहेका छन्। केही महिना यता कोरोना संक्रमण दर […] The post देशभर १४२ जना सक्रिय संक्रमित, सबै होम आइसोलेसनमा appeared first on Health TV Online. ...
© 2018 Feedle