© 2018 Feedle
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो । डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको […]...
© 2018 Feedle