© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । टियु क्रिकेट मैदानमा भएको टसमा सचिनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । विनोद दासको टोलीले ब्याटिङ गर्दै छ । सचिन आज राती नेपाल आएका थिए । […]...
© 2018 Feedle