धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पताल HealthTVOnline |

धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पताल

हेल्थ टिभी अनलाइन \काठमाडौं : काभ्रेको धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पतालको सुरुवात भएको छ । धुलिखेल ३ काभ्रेपलान्चोकमा पतञ्जली आयुर्वेद मेडिकल कलेज धुलिखेलको आफ्नै सुविधा सम्पन्न ४ तले भवनमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पतालको शुभारम्म भएको हो । आयुर्वेद शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुराउन सफल पतञ्जली आयुर्वेद मेडिकल कलेजद्धारा विशेषज्ञ सेवा सहितको […] The post धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पताल appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle