© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ च्यालेन्जर सिरिज अन्तर्गत पहिलो खेलमा भारतीय सी टोलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा जितेर नेपालका कप्तान रित गौतमले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ५० ओभरको हुने छ । नेपाली टोली यू१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद लागेको थियो । नेपाली टोलीको कप्तान […]...
© 2018 Feedle