बाँकेमा ५ देखि ११ वर्षसम्मका ७६ हजार बालबालिकालाई कोभिड खोप लगाइँदै HealthTVOnline |

बाँकेमा ५ देखि ११ वर्षसम्मका ७६ हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \बाँके : सरकारले यही असार ९ गतेदेखि २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागेको छ । यही क्रममा बाँके जिल्लाका ७६ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागिएको हो । आइतबार स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कोभिड खोप सम्बन्धी […] The post बाँकेमा ५ देखि ११ वर्षसम्मका ७६ हजार बालबालिकालाई कोभिड खोप लगाइँदै appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle