© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : अनिन्द्रा आफैँमा शारीरिक समस्या हो। यसले शारीरिक तथा मानसिक समस्या पनि ल्याउँछ। यी हुन् अनिन्द्राका असर– मानसिक समस्या अनिन्द्राले मानसिक समस्या निम्त्याउँछ। निरन्तरको अनिन्द्राका कारण स्मरण शक्तिसमेत कमजोर हुन्छ। अनिन्द्राको समस्याले चिडचिडाहट, बढी रिस उठ्ने जस्ता समस्या पनि निम्तिन्छ जसले जीवनशैली र दैनन्दिनमै अवरोध निम्तिन्छ। अनिन्द्राको समस्याले कुनै पनि काममा […] The post अनिन्द्राको असर : उच्च रक्तचापदेखि मधुमेहसम्म appeared first on Health TV Online. ...
© 2018 Feedle