© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विल रोड्सले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाली यू१९ टोली विरुद्ध एमसीसीले राम्रो सुरुवात गरेको छ । आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले सुरुवाती २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको छ । शेर मल्लले रोड्सलाई २१ औं ओभरमा अरुण ऐरीबाट क्याच गराउँदै ९३ रनमा […]...
© 2018 Feedle