© 2018 Feedle
एजेन्सी – जर्मन क्लब आरवी लेइप्लिज र फ्रेन्च क्लब लियोनले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । इप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई तथा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको हो । लेइप्लिजले घरेलु टोली जेनिथमाथि २–० को सहज जित निकालेको हो । लेइप्लिजको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे । […]...
© 2018 Feedle