© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरि रहेको छ । टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती २६ ओभरमा ९० रन बनाउन २ विकेट गुमाएको छ । नेपालका लागि ओपनर पवन सरार्फ ६१ बलमा १ चौका सहित २२ रनमा खेलि रहेका छन् । पवनलाई […]...
© 2018 Feedle