© 2018 Feedle
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा २६ औं शतक पुरा गरेका छन् । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन शुक्रबार कोहलीले २६ औं शतक पुरा गरेका हुन् । ३ विकेटको क्षतिमा २ सय ७३ रनबाट भारतले दोस्रो दिनको खेल अघि बढाएको थियो । कोहलीले ६३ रन बाट दोस्रो दिनको खेल अघि […]...
© 2018 Feedle