ह्याम्स अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न HealthTVOnline |

ह्याम्स अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं :काठमाडौंको धुम्बाराहीमा अवस्थित ह्याम्स अस्पतालमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अस्पतालले आफनो २५ औं वार्षिकोत्सवको अवसर पारेर वर्षभरी नै विभिन्न कार्यक्रम तय गरेको छ भने त्यही अन्तर्गत शुक्रबार अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा अस्पतालका अध्यक्ष आर एस भण्डारी लगायत, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले रक्तदान […] The post ह्याम्स अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle