© 2018 Feedle
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्। शुक्रबारदेखि राजधानीमा सुरू भएको नेपाल लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्दा सुरक्षित महशुस गर्न पनि आग्रह गरे। ‘तपाईहरू सबैलाई मेरो के सन्देश छ भने नेपाल व्यापार र लगानीका लागि तयार छ। हामी तपाईंहरूको लगानीलाई स्वागत गर्छौं। ढुक्क भएर मौका छोप्नुस्। तपाईंहरूको लगानीको सुरक्षा हुनेछ अनि नाफा सुनिश्चित गरिनेछ,’ प्रधानमन्त्रीले भने। उनले लगानीको सुरक्षा र नाफाको सुनिश्चितताका लागि प्रष्ट भिजनसहितको सरकारले स ...
© 2018 Feedle