© 2018 Feedle
हेल्थ टिभी अनलाइन : अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ। स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ। नुनिलो खानेकुराहरूको प्रयोग सकेसम्म कम गर्नुपर्छ। उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी अपनाउनुपर्छ। दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुँदैन। तर नुन खाँदै नखानु वा अत्यन्त कम खानु उल्टै हानिकारक हुनसक्छ। नुन कम […] The post नुनसँग गाँसिएका गलत धारणा appeared first on Health TV Online. ...
© 2018 Feedle