© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंकाे बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया नै नगरी ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन’ विधिबाट चार जनामा मुटुको भल्भ प्रत्यारोपण गरिएको छ। गत १६ फागुनमा पहिलो पटक एक जना ८० वर्षीया महिलामा ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन’ विधिबाट भल्भ प्रत्यारोपण गरिएको थियो भने त्यसयता तीन जनामा यो प्रविधिबाट भल्भ प्रत्यारोपण गरिएको […] The post गंगालाल अस्पतालमा शल्यक्रिया नै नगरी चार जनामा मुटुको भल्भ प्रत्यारोपण appeared first on Health TV Online. ...
© 2018 Feedle