© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब सक्रिय कोरोना संक्रमितको संख्या घटेर १७ मात्रै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांक अनुसार देशमा अहिले सक्रिय संक्रमित १७ मात्र रहेका हुन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ । यसैगरी कोरोनाबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत […] The post देशभर सक्रिय कोरोना संक्रमितको संख्या १७ मात्रै appeared first on Health TV Online. ...
© 2018 Feedle