© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट टोलीमा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ । पुरुषमा श्रीलंका र बंगलादेशको यू२३ टोलीको सहभागिता रहने छ । त्यस्तै नेपाल सहित, भुटान र माल्दिभ्सको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् […]...
© 2018 Feedle