© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकै फरवार्ड सावित्रा भण्डारी साम्बा आफ्नो खेल कौशलका कारण त चर्चामा छिन् नै । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा संयुक्त रुपमा पहिलो नम्बरमा रहेकी साम्बा बेला बेला हेयर स्टाइलका कारण पनि चर्चामा हुन्छिन् । सम्बा र राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामाको नाममा समान ३५ गोल […]...
© 2018 Feedle