© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट चर्को दबाब आएपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६० वर्षबाट ६३ वर्ष पुराउने निर्णय गरिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको अस्पतालको बोर्ड बैठकबाट सर्जरी विभागमा काम गर्ने डाक्टरहरुको हकमा अवकाश उमेर ६३ वर्ष पुराउने निर्णय भएको बैठकमा सहभागी एक कर्मचारीले बताए । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको […] The post प्रधानमन्त्रीको चर्को दबाबपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६३ वर्ष पुर्याउने बोर्डको निर्णय appeared first on Health TV Online. ...
© 2018 Feedle