© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो दोस्रो खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि सहज जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले जाग्रिवमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पाहुना टोलीले घरेलु टोलीलाई पहिलो हाफमा […]...
© 2018 Feedle