© 2018 Feedle
काठमाडौं : हाम्रो भान्छामा कहिल्यै नछुट्ने वस्तु हो बेसार। खानालाई आकर्षक र स्वादिष्ट बनाउने कारण दाल, तरकारी र अचारमा मसलाको रूपमा बेसार प्रयोग हुन्छ। यसको गानोलाई औषधी एवं मसलाको रूपमा प्रयोग गरिन्छ। विभिन्न अध्ययनले बेसार स्वास्थ्यका लागि ज्यादै उपयोगी भएको देखिएको छ। बेसारमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, करक्युमिन, भिटामिन ‘ए’ बाहेक गम, स्टार्च, क्यान्सियम आदि तत्त्व […] The post यी स्वास्थ्य समस्यामा उपयोगी छ, बेसार appeared first on Health TV Online. ...
© 2018 Feedle