© 2018 Feedle
एजेन्सी – दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान […]...
© 2018 Feedle