© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को १७ सदस्यीय कार्यसमितीको लागि २९ जनाले आफ्नो उम्मेदवारी दिएका छन् । क्यानको अध्यक्षका लागि विनय राज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिएका छन् । यस्तै मिङ्मा डन्डु शेर्पा र राजबाबु श्रेष्ठले उपाध्यक्षमा उम्मेदवार दिएका छन् । सचिव पदमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी […]...
© 2018 Feedle