© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणबाट खेलाडी कटौती गरेको छ । मुख्य प्रशिक्षक केसीले दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेको हो । केही दिनमा अन्तिम टोलीको टुंगो लाग्नेछ । प्रशिक्षक केसीले प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको थियो । प्रारम्भिक चरणमा रहेका सच्चु गुरुङ, कैलाश लामिछाने, दिपेश गुरुङ, रेजिन […]...
© 2018 Feedle