© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोलीको शनिबार घोषणा गरेको छ । सागको तीन पटकको उपविजेता रहेको नेपाल यसपटक पनि स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै […]...
© 2018 Feedle