© 2018 Feedle
तेह्रथुम घर भई बेलबारी नगरपालिका–४ बसिरहेकी २६ वर्षीया रमिला राई गत फागुन १७ गते राति अचानक बेपत्ता भइन्। त्यसदिन राई तत्कालीन एमालेका पूर्व नगरअध्यक्ष तथा बेलबारीस्थित नोबेल अस्पतालका अध्यक्ष योगेन्द्र गुरुङसँग विराटचोकको भावना होटल गएकी थिइन्। राईको परिवारसँग गुरुङ परिचित थिए। गुरुङसँग गएकी रमिला घर नफर्केपछि परिवारले सोधीखोजी गरे। गुरुङले परिवारलाई भनेका थिए– साढे ११ बजे राति मैले घरसम्म छोडिदिएको थिएँ। भोलिपल्ट रमिलाको परिवार लिएर गुरुङ आफैं इलाका प्रहरीक कार्यालय बेलबारी पुगे। बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार गुरुङले बेपत्ता भएकी रमिलाको खोजीका लागि पहल गरिदिन भ ...
© 2018 Feedle