© 2018 Feedle
एजेन्सी – स्वीट्जरल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकाल्दा डेनमार्कले युरोकपमा स्थन बनाएको छ । सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो । स्वीट्जरल्यान्डको आधा दर्जन गोलमा सेडरिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले गोल गरे । रिस स्टेचिले एक […]...
© 2018 Feedle