© 2018 Feedle
काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विभिन्न पदको आवेदन आउने क्रम उत्साहजनक रुपमा बढेको छ । आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगका अनुसार आइतबारसम्म एक लाख ६० हजारको आवेदन दर्ता भएको छ । आजको राजधानी दैनिकमा खबर छ । ...
© 2018 Feedle