© 2018 Feedle
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पेरुलाई पराजित गरेको छ । मोन्टेभिडियोमा शनिबार बिहान भएको खेलमा घरेलु टोली उरुग्वेले पेरुलाई १–० ले पराजित गरेको हो । उरुग्वेको जितमा ब्रियान रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १६औं मिनेटमा रोड्रिग्वेजले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन […]...
© 2018 Feedle