© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । ‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा भएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले गरेका हुन्। मन्त्री खापुङले कार्यक्रममको उद्घाटन गर्दै नेपालमा क्रिटिकल केयर सम्बन्धी सेवामा अझै धेरै विकास हुन बाँकी रहेको […] The post क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु appeared first on Health TV Online. ...
© 2018 Feedle