© 2018 Feedle
हेल्थ टिभी अनलाइन : थाइराइडको समस्या महिलाहरुमा बढ्दो अवस्थामा देखिन्छ । हुन त थाइराइड आफैमा रोग नभएर यो एउटा हाम्रो शरीरको अंग हो । जुन पुतली आकारको हुन्छ र घाँटीमा रहेको हुन्छ । यसले हाम्रो शरीरलाई चाहिने हर्मोन उत्पादन गर्ने काम गर्छ । जुन हाम्रो शरीरका लागि अत्यन्त आवश्यक पर्छ । थाइराइड हर्मोनको काम शरीरको […] The post कामकाजी महिलामा थाइराइडको समस्या बढी (भिडियोसहित) appeared first on Health TV Online. ...
© 2018 Feedle