© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको एसोसिएसनले डा पुनलाई ११ सय अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा पुनलाई विगत केही वर्ष […] The post डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार appeared first on Health TV Online. ...
© 2018 Feedle