© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालले आफनो अस्पतालमा कार्यरत चिकित्सकलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युट्रासिटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न बन्देज लगाएको छ । अस्पतालमा कार्तिक २० गते फुड तथा थेरापेटिक कमिटीको बैठक बसी सो बैठकले अबदेखि बिरामीलाई न्युट्रासिटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न नपाउने निर्णय गरेको हो । योसँगै चिकित्सकले अबदेखि बिरामीलाई […] The post चिकित्सकलाई न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न रोक appeared first on Health TV Online. ...
© 2018 Feedle