© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । सचिन आज राती नेपाल आएका थिए । केहि बेरमा सचिन र राष्ट्रिय टोलीका पुर्व कप्तान तथा यू१९ का प्रशिक्षक विनोद दासबीच मैत्रीपूर्ण क्रिकेट हुने छ । सचिन र […]...
© 2018 Feedle