© 2018 Feedle
एजेन्सी – स्पेनिस गोलरक्षक डेविड डे गेयाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नवीकरण गरेका छन् । युनाइटेडका पहिलो रोजाइका गोलरक्षक गेयाले युनाइटेडमा ४ वर्ष लामो सम्झौता नवीकरण गरेका हुन् । अब उनी २०२३ जुनसम्म युनाइटेडमा रहनेछन् । उनको क्लबमा एक सिजनमा करसँगै १३.३ मिलियन पाउन्ड वृद्धि हुनेछन् । जुन युनाइटेडमा गोलरक्षकको लागि खर्चिएको सबैभन्दा धेरै […]...
© 2018 Feedle