© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा ललितपुर फाल्कोन्सले क्याट क्विन्स काठमाडौंलाई १ सय ७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनायो । लतिपुरका लागि ओपनर रोशनी बोहराले […]...
© 2018 Feedle